जिल्ला स्तरिय नकआउट फुटबलमा सिमरा स्पोर्टस क्लब सिमरा बिजयी (भिडियो तथा फोटो फिचर सहित)


महेश पाण्डे,
१६ असोज, पिप्ले, चिवतन
नेपालीको आवाज अनलाईन ज्युज डेस्क
किरात देवास राई उत्थान समाज नेपाल चितवनको आयोजनामा भएको पहिलो नकआउट फुटवल प्रतियोगिता विहिवार चितवन स्थीत पिप्ले २ मा भएको प्रतियोगिताको उपाधि सिमरा स्पोर्ट क्लवले टइवेकरमा ४–३ गोल अन्तरले विजय भएको छ । विहिवार भएको फाइनल खेलमा जय मनकामना युवा क्लवलाई हराउदै सिमरा स्पोर्ट प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार मेडल , प्रमाण पत्र , दास्रो हुनेले नगद १५ हजार मेडल , प्रमाण पत्र प्राप्त गरेका थियो । एक कार्यक्रमको आयोजना गरि खेलको समापन गरिएको थियो । समापन कार्यक्रममा आसमान राइको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रम किरात देवास राई उत्थान समाज नेपाल चितवनका अध्यक्ष रामबहादुर राइको अध्यक्षतामा समापन भएको थियो ।
IMG_20160929_173945_1
IMG_20160929_152800
IMG_20160929_152529

Facebook Comments

0 thoughts on “जिल्ला स्तरिय नकआउट फुटबलमा सिमरा स्पोर्टस क्लब सिमरा बिजयी (भिडियो तथा फोटो फिचर सहित)

  1. I just want to mention I am new to blogging and site-building and definitely savored you’re page. Most likely I’m want to bookmark your website . You amazingly have very good well written articles. Bless you for revealing your website.

Leave a Reply

Your email address will not be published. Required fields are marked *