महेश पाण्डे,
१६ असोज, पिप्ले, चिवतन
नेपालीको आवाज अनलाईन ज्युज डेस्क
किरात देवास राई उत्थान समाज नेपाल चितवनको आयोजनामा भएको पहिलो नकआउट फुटवल प्रतियोगिता विहिवार चितवन स्थीत पिप्ले २ मा भएको प्रतियोगिताको उपाधि सिमरा स्पोर्ट क्लवले टइवेकरमा ४–३ गोल अन्तरले विजय भएको छ । विहिवार भएको फाइनल खेलमा जय मनकामना युवा क्लवलाई हराउदै सिमरा स्पोर्ट प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार मेडल , प्रमाण पत्र , दास्रो हुनेले नगद १५ हजार मेडल , प्रमाण पत्र प्राप्त गरेका थियो । एक कार्यक्रमको आयोजना गरि खेलको समापन गरिएको थियो । समापन कार्यक्रममा आसमान राइको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रम किरात देवास राई उत्थान समाज नेपाल चितवनका अध्यक्ष रामबहादुर राइको अध्यक्षतामा समापन भएको थियो ।
IMG_20160929_173945_1
IMG_20160929_152800
IMG_20160929_152529

तपाईको प्रतिक्रिया