1
महेश पाण्डे
११ पौष, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

धौलागिरी, बाग्लुड्ड र पर्वत
मायाले हांसेर खाउ पानी छैन नी लस्सी र सर्वत
यस्तै चलन चल्तीका सब्द समावेस गरेर बनाईएको गितलाई गायर अहिले नव गायीका लक्ष्मी दाहाल चर्चामा छिन । मिलन लामाको लय, शब्द तथा स्वरमा स्वर मिलाएकी गायीका दाहालको पहिलो गितनै रक्षा म्युजिकको युट्युवमा अहिले सम्म ५ लाख ४० हजार पटक भन्दा बढि पटक हेरिएको छ साथै भिडियोमा चर्चीत मोडल अन्जु निरौला तथा महादेव पौडेलको अभिनय तथा नृत्य देख्न पाईन्छ भने उक्त भिडियोमा देशै भरिका रेडियो तथा टेलिभिजनमा पनि यो गित प्राथमीकताका साथ बज्ने गरेको छ ।

पहिलो गितलेनै यति धेरै चर्चा पायपछि आफुलाई निकै हौसला मिलेकोले छिट्टैनै अर्को दोहोरी गित र एउटा एकल गित पनि निकाल्ने उनले बताईन । गित चल्नका लागि शब्द र लय राम्रो हुन आवश्यक भएकोले अबको अर्को दोहोरी गितको लय शब्दका लागि चर्चीत लय तथा शब्द संकलक यकनारायण भण्डारीलाई आफ्नो दोश्रो गिको लय तथा शब्दको जीम्मा दिएको उनले बताईन ।
14993555_579977358876242_5371184462645129351_n-1
मिडिया र स्टेजमा तेती देखीनु हुन्न नि भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन “पहिलो गित चर्चामा भयो भन्दैमा यसरी हिड्नु पर्छ भन्ने छैन म अरु पनि केहि गित निकाल्छु अनि बल्ल त्यसरी अगाडि बढ्छु । निकै दरो आत्मबलका साथ अगाडी बढेकी गायीका लक्ष्मी दाहाललाई नेपालीको आवाज अनलाईनको तर्फबाट पनि उज्वल भविष्यको शुभकामना ब्यक्त गर्न चाहान्छौ ।

तपाईको प्रतिक्रिया