2
महेश पाण्डे
२९ माघ, चितवन
नेपालीको आवाज अनलाई मनोरञ्जन डेस्क

झट्ट हेर्दा हसिलो अनुहार, मिलेको ज्यान अनि मिलनसार ब्यक्तित्व हुन किरण गौतम । सानै देखीनै कलाकारिताको क्षेत्रमा लाग्ने ईच्छा भएपनि बिविध कारणले उनि ब्यवसायमा लागे । उनको कावा चस्मा घर नामक ब्यवसाय पनि छ नारायणगढमा ।
5
हामीसंगको भेटमा उनले छिट्टै चलचित्र बटुकलालमा नायकको रुपमा देखा पर्न लागेको बताए । नव कलाकार त्यसमा पनि सिधै नायकको रुपमा तपाई सिधै चलचित्रमा कसरी प्रवेस गर्ने अवसर पाउनुभयो भनेर सोध्दा उनले आफुमा केही देखेरनै होला फिल्मका निर्देशक के.डी. प्रसीतले फिल्ममा लिन चाहेको कुरा ब्यक्त गरे ।
4
सानै देखी नायक आर्यन सिग्देलको अभिनयबाट प्रभावीत गौतमले यदि आफु सफल भएमा नायीका प्रीयङ्का कार्कीसंग आफुलाई अभिनय गर्ने ईच्छा भएको बताए ।

3
गौतम चांडैनै गायक प्रमोद खरेलको गितमा पनि मोडलको रुपमा देखीदै छन् । कलाकारको भिडमा एउटा नया अनुहार किरण गौतम धेरै संभावना बोकेका कलाकारमा पर्छन उनलाई नेपालीको आवाज अनलाईनको तर्फबाट उज्वल भविष्यको हार्दीक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया