रत्ननगर नगर कार्यपालीकाको मतगणनाको प्रत्यक्ष जानकारी (Live)

नेपालीकाे अावाज अनलाईन न्युज डेस्क
महेश पाण्डे
केदार शर्मा
ध्रुवराज लामिछाने
रत्ननगर नगरपालिका मतगणना स्थल

मेयर
नेपाली काँग्रेस – रुपनराज घिमिरे – १३२५७
नेकपा एमाले – नारायण वन – १४६८०
माओवादी केन्द्र – पूर्णवहादुर अम्गाई – ३५०२
राप्रपा – गाेविन्द अधिकारी – ६००
रत्ननगर नगर पालिकोको मेयरमा ने.क.पा. एमालेका उमेदवार नारायण वन बिजयी भएका छन् ।

उप–मेयर
नेपाली काँग्रेस – निता ढकाल – १२६९३
नेकपा एमाले – विमला दवाडी – १४४८१
माओवादी केन्द्र – संगीता भट्टराई– ३८८२
राप्रपा- उर्मिला पासवान- ५६७
रत्ननगर नगर पालिकोको उप मेयरमा ने.क.पा. एमालेकी उमेदवार बिमला दुवाडी बिजयी भएकी छन् ।

वडा नः १
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७२१
ने.क.पा.एमालेः ५७२
माओवादी केन्द्रः ४९९
रा.प्र.पा: १०४
रत्ननगर १ मा नेपाली काङ्ग्रेस का वडाध्यक्ष पदका शंकर सिह तमाङ सहित ३ वडासदस्य विजयी ।

वडा न: १६
वडा अध्यक्ष
ने.का: ६१२
ने.क.पा एमाले: ७८७
माअाेवादि केन्द्र: ३७०
रा.प्र.पा: ११
अन्य: १
वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार हेमराज थापा सहितको प्यानल नै बिजयी भएको छ ।

वडा नः २
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ८१३
ने.क.पा.एमालेः ६०१
माओवादी केन्द्रः २०१
रा.प्र.पा:
वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार तिलक राज शर्मा सहित नेपाली कांग्रेस प्यानलनै बिजयी भएको छ ।

वडा नः ३
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७९१
ने.क.पा.एमालेः १०९०
माओवादी केन्द्रः १४१
रा.प्र.पा: ७१
वडा नं ३ मा एमालेका गोबिन्द भट्टराई सहितको सम्पुर्ण प्यानल बिजयी ।

वडा नः १५
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७९१
ने.क.पा.एमालेः १०९०
माओवादी केन्द्रः ७६४
रा.प्र.पा: ११
रत्ननगर १५ मा एमालेका उमेदवार वडा अध्यक्ष सहित एमाले प्यानलनै बिजयी भएको छ ।

वडा नः १४
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७१६
ने.क.पा.एमालेः ७०२
माओवादी केन्द्रः २०७
रा.प्र.पा: २
रत्ननगर १५ मा एमालेका उमेदवार वडा अध्यक्ष सहित एमाले बिजयी भएको छ ।

वडा नः १३
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७५७
ने.क.पा.एमालेः ९५०
माओवादी केन्द्रः २५४
रा.प्र.पा: १८
वडा नं. १३ मा नेकपा एमालेका उम्मेदवार चित्र बहादुर भण्डारी सहितको प्यानल नै बिजयी भएको छ ।

वडा नः १२
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ११०८
ने.क.पा.एमालेः ७७३
माओवादी केन्द्रः ७७१
रा.प्र.पा:
वडा नं. १२ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका विर बहादुर पाख्रीन र एक सदस्य मा कांग्रेस बिजयी तथा बांकी ३ सदस्यमा एमाले बिजयी ।

वडा नः ४
वडा अध्यक्ष:
नेपाली कांग्रेसः
ने.क.पा.एमालेः
माओवादी केन्द्रः
रा.प्र.पा:
रत्ननगर वडा न.४ मा नेकपा एमाले का रविन्द्रराज चाैधरी सहित प्याननै बिजयी ।

वडा नः ५
वडा अध्यक्ष:
नेपाली कांग्रेसः
ने.क.पा.एमालेः
माओवादी केन्द्रः
रा.प्र.पा:
रत्ननगर वडा न.५ मा नेकपा एमाले बिजयी ।

वडा न: ६
वडा अध्यक्ष
ने.का: ७४९
ने.क.पा एमाले: ६३५
माअाेवादि केन्द्र: २३५
रत्ननगर वडा नं. ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बलराम दाहाल सहतिको कांग्रेस प्यानलनै बिजयी भएको छ ।

वडा न: ११
वडा अध्यक्ष
ने.का:
ने.क.पा एमाले:
माअाेवादि केन्द्र:
रा.प्र.पा:
अन्य:
रत्ननगर ११ मा नेपाली कांग्रेसका शशिभक्त न्योपाने सहित पुरै प्यानल बिजयी भएको छ ।

वडा न: १०
वडा अध्यक्ष
ने.का: १०२५
ने.क.पा एमाले: १२९०
माअाेवादि केन्द्र:
रत्ननगर १० मा ने.क.पा एमालेका केशव आचार्य सहित पुरै प्यानल बिजयी भएको छ ।

वडा न: ७
वडा अध्यक्ष
ने.का: ४२४
ने.क.पा एमाले:
माअाेवादि केन्द्र:
रा.प्र.पा:
रत्ननगर ७ मा वडा अध्यक्षमा कांग्रेसका लाल बहादुर भट्ट राजन संगै कांग्रेस प्यानलनै बिजयी ।

वडा न: ९
वडा अध्यक्ष
ने.का: ४२४
ने.क.पा एमाले: ९९३
माअाेवादि केन्द्र: ३६९
रा.प्र.पा:
रत्ननगर ९ मा ने.क.पा एमालेका वडा अध्यक्ष रोसन आचार्य सहित एमाले प्यानलनै बिजयी भएको छ ।

वडा न: ८
वडा अध्यक्ष
ने.का:
ने.क.पा एमाले:
माअाेवादि केन्द्र:
रा.प्र.पा:

हामीले तपाईलाई मतगणना स्थलबाट तत्काल प्राप्त जानकारीलाई तपाईको माझमा प्रस्तुत गरिरहेका छौ ।

Facebook Comments