Shankar sing lama
महेश पाण्डे
३ जेष्ठ, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित तिन वडा सदस्यमा बिजयी हासिल गरेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका शंकर सिंह तमाङ्ले ७२१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी ने.क.पा एमालेका रामशरण कुवंरले ५७२ मत र माओवादी केन्द्रका गणेश पौडेलले ४९९ मत प्राप्त गरेका छन् । अन्य ३ सदस्यमा कांग्रेसले बिजय हासील गरेपनि एक खुल्ला सदस्यमा भने ने.क.पा. एमाले बिजयी भएको छ ।

तपाईको प्रतिक्रिया