Tilak Raj Sharma
महेश पाण्डे
३ जेष्ठ, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार तिलक राज शर्मा सहितको प्यानलनै बिजयी भएको छ । कांग्रेसका शर्माले ८१३ मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ने.क.पा एमालेका उमेदवारले ६०२ तथा माओवादी केन्द्रका उमेदवारले २०१ मत प्राप्त गरेका छन् ।
अन्य सदस्यको प्राप्त मत यस्तो रहेको छ ।
महिला खुल्ला
नेका ८०३
महिला दलित
नेका ७९४
वडा सदस्य
नेका ८१८
वडा सदस्य
नेका ८३७ ।

तपाईको प्रतिक्रिया