यसरी मनायो बिद्ध्युतिय सुरक्षा दिवस रत्ननगर टाँडी बितरण केन्द्रले (भिडियो फिचर )

बिपिन शर्मा आचार्य,
२७ चैत्र, रत्ननगर चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग, बिकास र समृद्धिका लागि उत्पादनशील प्रयोग भन्ने मुल नारा सहित आज नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी बितरण केन्द्रले विद्युतीय सुरक्षा दिवसको अबसरमा प्रभातफेरीको आयोजना गरेको छ । प्राधिकरणका कर्मचारीहरु आफ्नो पोशाकमा विद्युतीय सुरक्षा सम्बन्धित जनचेतनामुलक प्लेकार्ड बोकि नगर परिक्रमा गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *