चितवनका पुराना सञ्चारकर्मी मनोज पन्तको बोल मनको कुरा खोल पुस्तक सार्वजनिक ।

२२ बैशाख, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क

चितवनका पुराना सञ्चारकर्मी मनोज पन्तको उद्धघोषणसंग सम्बन्धित पुस्तक बोल मनको कुरा खोल पुस्तक शनिवार सार्वजनिक भएको छ । कार्यक्रमा प्रमुख अतिथी पुर्व मन्त्रि तथा समाजसेवी बिक्रम पाण्डेले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको छ । कालिका एफ.एमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उद्घोषण सँग सम्बिन्धित “ बोल मनको कुरा खोल ” नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले सो कुरा बताउँनुभएको हो । साथै उहाले युवा विद्यार्थीहरुलाई पुस्तक प्रेरणादायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *