बिपिन शर्मा आचार्य
०७ जेठ, खैरहनी चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

आशिर्बाद अटोमोबाइल्स प्रा लि पर्साले बजाज कम्पनिको Avenger 180 Street मोटरसाइकल Launch गरेको छ । ग्राहकको माग बमोजिम तथा Avenger 200 र 150 Street को अपार सफलतापछी Avenger मोटरसाइकल 180 CC मा उपलब्ध हुने भएको हो । केही प्रिथक एवम आरामदायी बाइक चलाऊने ग्राहकबर्गको चाहना पूर्ण गर्नका लागि यो बाइक launch गर्न लागेको तथा नेपाली मोटरसाइकल मार्केटको Sport Segment मा अलग्गै पहिचान बनाउन सफल Avenger मोटरसाइकलले Sport Segment को Market Share लाई ब्रिदीगर्दै Sports Segment मा एउटा नयाँ उचाइ कायम गर्ने Company ले लक्ष्य लिएको डिलर प्रमुख शुरेस कुमार चौधरीले बताए ।

 

तपाईको प्रतिक्रिया