बुधवार साउन १३
काठमाडौं

 

मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी नेकपा निकट विद्यार्थी सगठन अनेरास्ववियु र क्रान्तिकारी आबद्ध विद्यार्थी हरुले नया बानेश्वर स्थिति हिस्ट इन्जिनियरिङ कलेजमा बिरोध प्रदशन गरेका छन । हिस्ट इन्जिनियरिङ कलेज पुर्बान्चल बिस्वबिध्यालय सम्बन्ध प्राप्त कलेज हो । उक्त कलेज ले विद्यार्थीहरु बाट चर्को शुल्क असुल्ने गरेता पनि उसको भौतिक संग्रहचना निकै कमजोर रहेको र यौटै भबनमा ४ सस्था चलेको एक बिध्यार्थिले जानकारि दिय । विभिन्न पटक विद्यार्थी सगठनहरु सङ कलेजको बिल्डिङ सार्ने सहमती गर्ने तर कार्यनयन नगर्ने भयकाले फेरि आन्दोलन चर्काउन बाद्य भयको आन्दोलनकारि विद्यार्थीले जनता समचार लाई बताय इन्जिनिरिङ कलेज चलाउनु पर्ने न्युनतम मापदण्ड बिपरित दुई तला भाडामा लगि कक्षा सन्चालन गरेको हिस्ट कलेजले कसरी गुणस्तर शिक्षा दिन सक्छ र ?

यौटै बिल्डिङ मा हिस्ट कलेज सानिमा बैक र यौटा कस्टक्सन कम्पनी राखियको छ । सामान्य मन्टेस्वरी खोल्दा त भौतिक संग्रचना बलियो हुनु पर्ने प्राबधान छ भने यो कलेज कुन मापदण्ड अनुरुप चलिरहेको छ हामी छक्क छौ अनेरास्ववियु सोही क्यापसका एक नेताले भने । बिस्वबिध्यालय र इन्जिनियरिङ काउन्सिल लाई मोटो रकम तिरी मापदण्ड पूरा नगरी चलेको यस्ता कलेजले बिध्यार्थिको भबिस्य बर्बाद पारेको र तत्काल यस्ता कलेज लाई मापदण्डमा ल्याउनु पर्ने वा खारेज गर्नु पर्ने उनिहरुको माग छ । आफ्ना माग पूरा नहुन्जेल आन्दोलन गर्ने चेतावनी बिध्यार्थिको छ । सयौ बिध्यार्थिको भबिस्य माथिको खेलबाड गरिनु राम्रो नभयको अनेरास्ववियुका एक नेताले बताए ।

तपाईको प्रतिक्रिया