पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना

काठमाडौ २६फागुन ।
देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ । राति देशभरको मौसम सफा रहने बताइएको छ । पहाडीका केही ठाउँमा भने राति पनि आंशिक बदलीको सम्भावना छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published.