रोटरि क्लब अफ रत्ननगरको उत्कृष्ट कार्य ५५ लाखमा टिकौलीमा सार्वजनिक सौचालय ।

२१ चैत्र, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा रहेको सामाजिक संस्था रोटरि क्लब अफ रत्ननगरले करिब ५५ लाख खर्च गरेर टिकौलीमा सार्वजनिक सौचालय निर्माण सम्पन्न गरेको छ जसलाई यहि चैत्र २४ गते टिकौलि जैबिक बिविधता सुचना केन्द्रलाई हस्तातरण गरिने रोटरि क्लब अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले जानकारी दिए । सन् २०११ मा सिल्यानास … Continue reading रोटरि क्लब अफ रत्ननगरको उत्कृष्ट कार्य ५५ लाखमा टिकौलीमा सार्वजनिक सौचालय ।