३० चैत्र, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको शुक्रबार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा प्रकाश शर्मा सर्व सम्मत चयन भएका छन् । त्यस्तै अधिवेशनबाट क्रमश 1st Vp किशोर चालिसे, 2nd VP हेमराज आचार्य, 3rd VP दिलिप सुवेदी, सचिव शिबहरी भण्डारी, कोषाध्यक्ष सुर्य प्रकाश रेग्मी, सह सचिव कुल प्रसाद सापकोटा, सह कोषाध्यक्ष शुरेस जगं पाण्डे, Tail Twister सुर्यमणि मिश्र, निर्देशक क्रमश यादव सुवेदी, शंखर पौडेल, लक्ष्मण शर्मा, शुरज राउत, बिष्णु बावु जोशि, रुपेश भट्ट, Tamer निर्मल बोहोरा, MGC शरोज महत्तो, PRO बिष्णु श्रेष्ठ, LCIF Co-Ordinater रोहीत श्रेष्ठ, Fellowship Co-Ordinater किशन प्रसाद, Media Co-Ordinater माधव पौड्याल, Fund Rising Co-Ordinater केदार गौतम, GLT Co-Ordinater शुरज पौडेल, GMT Co-Ordinater महेश पाण्डे, CMC Co-Ordinater गणेश पौडेल लगायतका सर्व सम्मत चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी District 325B2 का डिष्ट्रिक एड्भाईजर दिपेन्द्र खतिवडा, बिशिष्ट अतिथी एओजि निरज श्रेष्ठ, योगेश अधिकारी, रिजन चियरपर्शन शुरेस चन्द्र आचार्य, एरिया कोचिफ कोर्डीनेटर कृष्ण लाल श्रैष्ठ, जोन चीयर पर्शन उमेस गिरी, डिष्ट्रिक कोर्डीनेटर जगदिश चन्द्र शर्माको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



तपाईको प्रतिक्रिया