गायक युवराज चौलागाईले नायीका प्रीयंका कार्कीलाई लटर पटर गर्न खोज्दा हानीन झाप्पड (हेर्नुस भिडीयो)

१३ बैशाख, काठमाण्डौ
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

गायक युवराज चौलागाईले नायीका प्रीयंका कार्कीलाई लटर पटर गर्न खोज्दा झाप्पड हानेकी छन् । नझुक्कीनुस यो कुनै रियल लाईफमा नभई प्लेब्याक गायकको रुपमा आफुलाई स्थापीत गराएका गाएक युवराज चौलागाईले भर्खरै आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको गितमा हो । गितका मोडल सुनिल क्षे्त्रीलाई उनको माया दिलाउन खोज्दा प्रीयंकाले झाप्पड हानेको कुरालाई भिडीयोमा कलात्मक ढंगबाट निर्देशक गम्भिर बिष्टले प्रस्तुत गरेका छन् ।
तिम्रा डोला डोला हातमा, तिमीलाई के भनौ, हारें हारें लगाएतका चर्चीत गितका गाएक रहेका चौलागाईलाई गायीका अनुश्का पाठकले साथ दिएकी छिन, जसमा राजेन्द्र थापाको शब्द सृजना, दीपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज तथा छायांकनको काम नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नबिन निरौलाको रहेको छ ।

Facebook Comments