ताजा खबर
Home / Health (स्वास्थ्य खबर)

Health (स्वास्थ्य खबर)

सबै पेट दुखाइ ग्यास्ट्रक होइनन् !!

23439641_1651997064862365_92839812_n

डा. सन्तोष भुषाल नेपालीको आवाज अनलाईन स्वास्थ्य डेस्क जन मानस मा सामान्यतया पेट दुखाइ हुने बित्तिकै मलाइ ग्यास्टिक भयो भने बुझाइ रहेको पाइन्छ । पेट मा हुने सामान्य दुखाइ कुनै जटिल रोग को सन्केत हुन सक्द्छ भने कहिले काहीँ जटिल दुखाइ पनि सामान्य रोग को लक्षण हुने गर्द्छ । पेट ... Read More »

के हो बाथ ज्वरो र यसबाट कसरी बच्ने ? (Acute Rheumatic Fever)

17671381_1416436045085136_1999642643_n

बाथ ज्वरो बारे डा. सन्तोष भुषालले दिनुभएको जानकारी सामान्यता बाथ रोग भन्नाले जोर्नी दुख्ने रोग भन्ने बुज्न सकिन्छ , तर बाथ जोरो अर्थात मेडिकल भाषामा भन्नू पर्दा “Acute Rheumatic Fever” प्राय बच्चामा देखिने मुटु , हाड्जोर्नी र स्नायु प्रणाली सम्बन्धि रोग को समिसर्ण हो। बच्चालाई घाँटी दुख्ने समस्या ( Pharyngitis/ ... Read More »

चितवनमा डेंगुको महामारी, सतर्क रहन चिकित्सकको आग्रह ।

160125-aedes-aegypti-mosquitos-1718_ad3dc880f8980c7f19d5e6e5360cd60e.nbcnews-fp-1200-800

महेश पाण्डे, २१ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । हाल सम्म नेपालमानै १२५ जनामा यो रोग देखिएकोमा चितवनमा मात्र १०४ जना मा यो रोगका बिरामी पाईनुले पनि यस कुरालाई पुष्टि गर्छ । अझ त्यसमा पनि करिब ८४ जना रत्ननगरका र १० ... Read More »

दशैंमा के खाने त ? हाल चितवनमा देखीएको डेङ्गु तथा स्क्रोप्स टाईपस कस्तो रोग हो ? (भिडियो सहित ।)

nepali-food

नेपालीहरुको महान चाड सबैको घरमा भित्रि सकेको छ । यो चाडमा धेरैले धेरै परिकार खाई रहेका हुन्छन् यस बिषय र हाल चितवनमा देखीएको डेङ्गु तथा स्क्रोप्स टाईपसको बिषयमा हामीले जनरल फिजिसीयन डाक्टर नारायण अधिकारीसंग कुरा गरेका छौ हेरौ उक्त कुराकानी । Read More »

के हो मधुमेह रोग र यसबाट बच्ने उपायहरु

1

स्वास्थ्यकर्मीहरुका अनुसार विश्वमा ४० बर्षमाथिका ४ जना मानिसमध्ये एक जनालाई मधुमेह भइरहेको छ । अन्र्तराष्टिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, ... Read More »

भाईरल ज्वरोका बिरामी बढे । यस बाट कसरी बच्ने डाक्टरको सुझाव सहित (भिडीयो फिचर)

महेश पाण्डे चितवन चितवन लगाएत देशका बिभिन्न ठांउमा भाईरल ज्वरोको प्रकोप बढेको छ । भाइरल फिबर एक गम्भीर सङ्क्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ । जसको मुख्य कारण बच्चाहरुमा हुने कम रोग ... Read More »