ताजा खबर
Home / National News

National News

रत्ननगर २ मा नेपाली कांग्रेसको प्यानलनै बिजयी ।

Tilak Raj Sharma

महेश पाण्डे ३ जेष्ठ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार तिलक राज शर्मा सहितको प्यानलनै बिजयी भएको छ । कांग्रेसका शर्माले ८१३ मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ने.क.पा एमालेका उमेदवारले ६०२ तथा माओवादी केन्द्रका उमेदवारले २०१ मत प्राप्त ... Read More »

रत्ननगरमा नेपाली कांग्रेसको बिजयी सुरुवात, वडा न १ मा वडा अध्यक्ष सहित ३ सदस्यमा कांग्रेस बिजयी ।

Shankar sing lama

महेश पाण्डे ३ जेष्ठ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित तिन वडा सदस्यमा बिजयी हासिल गरेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका शंकर सिंह तमाङ्ले ७२१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी ने.क.पा एमालेका रामशरण कुवंरले ... Read More »

रत्ननगरमा एमालेको बिजयी सुरुवात, वडा नं. १६ मा एमालेको प्यानलनै बिजयी

Hemraj thapa

महेश पाण्डे जेष्ठ २, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगर पालिकाको वडा नं १६ मा ने.क.पा. एमालेका हेमराज थापा सहितको एमाले प्यानलनै बिजयी भएको छ । थापाले कुल मतको ७८७ मत प्राप्त गरेका हुन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जितेन्द्र थापाको ६१२ तथा माओवादी केन्द्रका पुरुषोत्तम ... Read More »

रत्ननगर नगर कार्यपालीकाको मतगणनाको प्रत्यक्ष जानकारी (Live)

election-matagadana-1060x405

नेपालीकाे अावाज अनलाईन न्युज डेस्क महेश पाण्डे केदार शर्मा ध्रुवराज लामिछाने रत्ननगर नगरपालिका मतगणना स्थल मेयर नेपाली काँग्रेस – रुपनराज घिमिरे – १३२५७ नेकपा एमाले – नारायण वन – १४६८० माओवादी केन्द्र – पूर्णवहादुर अम्गाई – ३५०२ राप्रपा – गाेविन्द अधिकारी – ६०० रत्ननगर नगर पालिकोको मेयरमा ने.क.पा. एमालेका उमेदवार ... Read More »

“तिमी बिना जिउने आधार मेरो” आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक ।

music video banner

१४ बैशाख, चितवन चर्चीत गायीका मिलन अमात्यको आवाजमा रहेको आधुनीक गित तिमी बिना जिउने आधारको म्युजिक भिडीयो एम. एस. मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जुन गित मनको वह–२ एल्बमा समाबेस गरिएको छ । चितवनबाट निर्देशकिय काम गरिरहेका फिल्म तथा म्युजिक भिडियो निर्देशक के.डि. प्रसितले उक्त भिडीयोको निर्देशन गरेका ... Read More »

रत्ननगरमा बालबालीकाको क्षमता अभिबृद्धी कार्यक्रम सम्मन्न ।

18049522_1672328546115636_2083729664_o

महेश पाण्डे ५ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर १० मा रहेको क्वेस्ट मोडल कलेजमा बैशाख ३ गते देखी सञ्चालीत बालबालीकाको क्षमता अभिबृद्धी कार्यक्रम अन्र्तगत ३ दिने नेतृत्व बिकास तालिम मंगलबार सम्पन्न भएको छ । रत्ननगर नगर कार्यपालीकाको सहयोगमा नेतृत्व क्षमता बिकास उपभोक्ता समितीको आयोजनामा भएको उक्त ... Read More »

के हो बाथ ज्वरो र यसबाट कसरी बच्ने ? (Acute Rheumatic Fever)

17671381_1416436045085136_1999642643_n

बाथ ज्वरो बारे डा. सन्तोष भुषालले दिनुभएको जानकारी सामान्यता बाथ रोग भन्नाले जोर्नी दुख्ने रोग भन्ने बुज्न सकिन्छ , तर बाथ जोरो अर्थात मेडिकल भाषामा भन्नू पर्दा “Acute Rheumatic Fever” प्राय बच्चामा देखिने मुटु , हाड्जोर्नी र स्नायु प्रणाली सम्बन्धि रोग को समिसर्ण हो। बच्चालाई घाँटी दुख्ने समस्या ( Pharyngitis/ ... Read More »

वडा नं. फेरीए लगत्तै रत्ननगर वडा नं ९ र १० को वडा कार्यलय भानुचोकमा शुभारम्भ ।

17670394_1647063461975478_1986132107_o

महेश पाण्डे १६ चैत्र, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगर कार्यपालीकाको वडा समायोजन संगै रत्ननगर ९ (साविक वडा नं. ६ र ७) र वडा नं. १० (साविक रत्ननगर–८) को वडा कार्यलय रत्ननगर ९ भानुचोकमा आज शुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रत्ननगर नगर कार्यपालीकाका निमित्त ... Read More »

‘दर्पण छायाँ २ फिल्म युनिट चितवनमा (भिडियो सहित)

darpan-chaya-nepali-movie-apnamvoiez

१ चैत्र, चितवन नेपालीको आवाज मनोरञ्जन डेस्क फाल्गुन २७ गतेदेखी देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘दर्पण छायाँ २’ यतिखेर प्रोमोशनको लागी चितवन आएको छ । चलचित्रको प्रतिक्रिया बुझ्नको लागि निर्माता रबि गदाल कार्की निर्मात्री सबु कार्की ,चलचित्रका कलाकार पुष्पल खड्का , साहारा कार्की , श्रध्दा प्रसाई , फिरोज तिमल्सीना लगायतका कलाकारहरुले ... Read More »

लक्की मिडिया हाउसले चलचीत्र पत्रकार संघलाई १० हजारसहित सम्मान गर्ने ।

lucky media

२३ फागुन, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद १० हजारसहित सम्मान गर्ने भएको हो । नेपालको सिने ... Read More »