ताजा खबर
Home / Prabasi News

Prabasi News

बोलेर होइन काम सहयोग गरेर देखाउने खुबी हुनुपर्छ – गोपाल कंडेल (गैर आबसिय नेपाली संघमा युएइबाट केन्द्रिय सदस्य )

15171186_10154303721798323_3032613511761861990_n

बोलेर होइन काम सहयोग गरेर देखाउने खुबी हुनुपर्छ पैसा आर्जन गरेर थन्काएर राख्ने बस्तु होइन सामाजिक सेवामा मन लगाउनु पर्छ | गैर आबसिय नेपाली संघ युएइको बिभिन्न जिम्मेबारी पदमा रहेर पछील्लो एक दशक भन्दा बढी समय युएइमा बिताइरहेका युवा समाजसेबी , बागलुङ सेवा समाज युएइका सस्थापक अध्क्ष्य अन्य बिभिन्न सामाजिक ... Read More »

नेपाली समाज युएईको २६ औ बार्षिक उत्सव सम्पन्न, कल्याणकारी कोष स्थापना हुने

nepali samaj hijo

लक्ष्मण खनाल, युएई युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुको जेठो संस्था नेपाली समाज युएईको २६ औ बार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि युएईका लागि कार्यवाहक नेपाली राजदुत नेत्र टण्डनले सामाजिक कार्यमा सहयोगको आशा गरेको बताए । उनले कल्याणकारी कोष स्थापना गर्ने कार्य पवित्र भएको ... Read More »

चितवन समाज युएईमा नयाँ नेतृत्व

chitwan 2

मोहन बस्याल, युएई मध्य नेपालको चितवन जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा युएईमा आएका युवाहरुको संस्था चितवन सेवा समाज युएईको तेस्रो अधिवेशनने गणेश न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।जुलाई २९ शुक्रबारका दिन बरदुबईको सिन्धपञ्जाव रेष्टुरेन्टमा भएको अधिवेशनले दुई बर्ष कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अन्य पद सर्बसहमतिबाट ... Read More »

नेपाल पत्रकार महासंघ युएई शाखाको अन्तरक्रिया सम्पन्न (भिडियो)

2016-07-30

हरी नेपाली, युएई नेपाल पत्रकार महासंघ युएई शाखाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम २९ जुलाई २०१६ मा बर दुबईमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावास युएईका लागि कार्यबहाक राजदुत तथा पुर्वउपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठसँगको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गर्ने उद्देश्यकासाथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।  कार्यक्रममा ... Read More »

गायीका देविका के.सीको भुकम्पले किन सातो गयो ? (हेर्नुस भिडीयो)

13669080_949356595192377_9202750633125045893_n

नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क युएई, दुबई चर्चित लोकदोहोरी गायिका देविका के सी ले अझैसम्म बिगतमा गएको भूकम्पलाई बिर्सन सकेकी छैनन् । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गरेको अवसरमा धेरै कलाकारहरुले अनेक किसिमका तिज गीतहरु ल्याइरहेको देख्दा दर्शक श्रोताहरु पनी हर्षित हुँदै गीतको मनोरञ्जन सँगै रमाउने गरेका छन् । ... Read More »

नेपाली समाज युएईको सुझाब संकलन तथा बैठक सम्पन्न

13820413_1552591928383614_186941529_n

लक्ष्मण खनाल, युएई नेपाली समाज युएईले २६ औं बार्षिक उत्सव तथा नेपाली कल्याणकारी कोष २०१६ स्थापनाको लागि सुझाब संकलन गरि बैठक सम्पन्न गरेको छ । शुक्रबार युएईको बर दुबईमा सम्पन्न उक्त बैठकको अध्यक्षता समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले गरेका थिए । समाजले अगामी अगस्त ५ का दिन सम्पन्न गर्न गइरहेको ... Read More »

ममता गुरुङको म त यहाँ को म्युजिक भिडीयो सार्वजनिक (भिडियो सहित)

gurung

शिव सुवेदी, दुबई गायीका ममता गुरुङको पहिलो एल्बम पोखरेली कान्छीको भिडियो सावजनिक भएको छ । उक्त म्युजिक भिडीयो संग्स नेपालबाट बिहिबार देखी युटुबमा सार्वजनिक भएको छ । ममता गुरुङको सब्द संगीतमा गायक पुस्कर सुनुवारको सुमधुर आवाजले सजिएको गीतमा स्वयम् ममता गुरुङ र राम शरणको अभिनय रहेको छ । अभिनयमा दुबैजना ... Read More »

विधार्थीहरुद्धारा विधालयमा डेढ लाख वरावरको अक्षकोष स्थापना ।।

13434081_1017726898280526_195064179_n

शिवलाल भुसाल कावासोती , नवलपरासी हाल UAE गरिव तथा जेहेन्दार विधार्थीहरुको सहयोगका लागि जनता उच्चमावि विष्णुनगर का भुतपुर्व विधार्थीहरुले डेढ लाख वरावरको अक्षकोष स्थपना गरेका छन् । आफुले अध्यन गरेको विधालयको गुणस्तरीय शिक्षाका लागि जनता उच्च मावि कावासोती नगरपालिका ६ विष्णुनगर वाट २०६२ सालमा एसएलसी परिक्षा दिएका विधार्थीहरुले १ लाख ... Read More »

सालैजो पछि रोईलामा नचाउँदै आए पंगेनी

मोहन बस्याल, युएई । बैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रबासबाटै नयाँ गिती कोशेली ल्याएका छन् । अघिल्लो बर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो भाका ल्याएका पंगेनीले यस बर्ष नाँचु नाँचु पार्ने रोईला भाका लिएर दर्शक स्रोता माझ आएका छन् । स्थायी घर स्याङजा भएका ... Read More »

नेपाली समाज युएई र नेपाल पत्रकार महासंघ बीच सहकार्य हुने

20160513_154457

मोहन बस्याल, १ जेठ, युएई । नेपाली समाज युएई र नेपाल पत्रकार महासंघ बीच नेपाली समाजको हितकालागि गरिने कार्यक्रममा सहकार्य हुनेभएकोछ ।नेपाली समाज र नेपाल पत्रकार महासंघ युएईका प्रतिनिधिबीच शुक्रबार बरदुबईमा भएको छलफलले दुबै संस्थाका उद्धेश्यसंग मेलखाने कार्यक्रममा सहकार्यगर्ने निष्कर्ष निकालेकोहो। छलफलमा नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, महासचिव मणि ... Read More »