ताजा खबर
Home / Sports News

Sports News

चम्पानगरमा भलिवल प्रतियोगिता हुने

volleyball photo

१९, असोज, चम्पानगर, चितवन नेपालीको आवाज अनलाईन खेलकुद डेस्क भरतपुर उपमहानगरपालिका २० चम्पानगरमा कार्तिकको दोश्रो साता प्रथम खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । हिमाल युवा क्लवको आयोजनामा कार्तिकको १२ गतेदेखी १४ गते सम्म प्रतियोगिता गर्न लागिएको हो । चितवन जिल्लासहित छिमेकी जिल्लाहरुबाट समेत टिमको सहभागीता रहने प्रतियोगिताको पहिलो हुने ... Read More »

पत्रकारले लायन्सलाई ५–२ हरायो (फोटो फिचर सहित)

IMG_20161004_093439

१९, असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन खेलकुद डेस्क पुर्वी चितवन पत्रकार मंच विरुद्ध भएको मैत्रीपुर्ण फुटवल खेलमा लायन्स क्लव अफ रत्ननगर मिड नेपाल पराजीत भएको छ । वैरिया माविको चौरमा मंगलवार भएको खेलमा मंचले लायन्सलाई ५–२ गोल अन्तरले पराजीत गर्यो । शुभ विजयादशमीको अवसर पारेर अफ रत्ननगर मिड नेपाल ... Read More »

जिल्ला स्तरिय नकआउट फुटबलमा सिमरा स्पोर्टस क्लब सिमरा बिजयी (भिडियो तथा फोटो फिचर सहित)

महेश पाण्डे, १६ असोज, पिप्ले, चिवतन नेपालीको आवाज अनलाईन ज्युज डेस्क किरात देवास राई उत्थान समाज नेपाल चितवनको आयोजनामा भएको पहिलो नकआउट फुटवल प्रतियोगिता विहिवार चितवन स्थीत पिप्ले २ मा भएको प्रतियोगिताको उपाधि सिमरा स्पोर्ट क्लवले टइवेकरमा ४–३ गोल अन्तरले विजय भएको छ । विहिवार भएको फाइनल खेलमा जय मनकामना ... Read More »

फुटसलमा आठ टिम क्वाटरफाइनलमा

13918730_1163498723722081_524933425_o

लक्की मिडिया हाउसको आयोजनामा भएको प्रभु हाउजिङ अन्तर मिडिया फुटसल प्रतियोगिताको शनिबार भएका खेलमा विजयी हुँदै आठ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।पहिलो खेलमा चितवन पोष्ट दैनिकलाई पराजित गर्दै नारायणी अनलाइन विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा खेलकुद पत्रकार मंचले रेडियो अर्पणलाई, तेस्रो खेलमा कान्तिपुर मिडिया गु्रपले ... Read More »

फुटसलमा १५ टिम सहभागि हुँदै

lucky

२१ श्रावण, चितवन लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको प्रमु हाउजिङ इन्टर मिडिया फुटसल प्रतियोगितामा कुल १५ टिमले सहभागिता जनाउने भएका छन् । विहीबार भरतपुरमा टिम विभाजन गरिएको हो ।मिडिया हाउसका एमडी हरि कार्की लक्कीका अनुसार यही साउन २२ गते शनिबार हुने इन्टर मिडिया फुटसल ... Read More »

लक्की मिडिया हाउसको फुटसल टुर्नामेन्ट

13900600_1160715667333720_1254840470_n

१९ श्रावण, चितवन मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरु भब्य रुपमा मनाईने भएको छ । मिडिया हाउसका अनुसार यही साउन २२ गते शनिबार इन्टर मिडिया फुटसल टुर्नामेन्ट आयोजना हुँदैछ । टुर्नामेन्टमा चितवन र नवलपरासीमा रहेका संचारगृहहरुको उल्लेखनिय सहभागीता रहने कार्यक्रम सयोजक राहुल कुमार सिहले ... Read More »

एनएफसी र हरि स्मृति विजयी

भरतपुर, साउन ३ । नेपालीको आवाज अनलाईन खेलकुद डेस्क एभरेष्ट क्लब बसेनी भरतपुरको आयोजनामा शनिबारबाट फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसिप कप–२०७३’ अन्तर्गत साउन ३ गते सोमबार भएका दुइ खेलमा नारायणगढ फुटवल क्लव (एनएफसी ) र हरि स्मृति क्लव दिव्यनगर विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा एनएफसी नारायणगढ ... Read More »

वाड्सन आइपिएलका सबैभन्दा महँगा खेलाडी

x5206a9f527bcd9f8c0456fa802dad9b2_L.jpg.pagespeed.ic.mn8yi9kk4i

बैङलोर— अस्ट्रेलियन अलराउन्डर शेन वाट्सन शनिबार भएको इन्डियन प्रिमियर लिगको लिलाममा सबैभन्दा महंगो खेलाडी बनेको दिन इङल्यान्डका केभिन पिटरसन नयाँ फ्रेन्चाइजी क्बलसँग अनुवन्ध भएका छन्। अस्ट्रेलियाका पुर्व कप्तान सहित थुप्रै स्टार खेलाडी र उद्योगपतिहरु उपस्थित लिलामी कार्यक्रममा वाट्सनलाई रोयल च्यालेन्जर बैङलोरले १४ लाख डलरमा लिएपछि उनी यस वर्षका सबैभन्दा महंगा ... Read More »

सागमा गौरिकालाई दोस्रो कांस्य

x324495f1914bc35686c087340db7779f_L.jpg.pagespeed.ic.zDEafxyubl

गुवाहटी- १२ औं दक्षिण एसियाली खेलकुदमा पौडीमा गौरिका सिंहले लगातार दोस्रो कांस्य पदक जितेकी छन्। डा. जाकिर हुसेन एक्वाटिक कम्प्लेक्सको पौडी पोखरीमा सोमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोक दुरी १ मिनेट ०७. ३१ सेकेन्डमा पार गर्दै कांस्य जितिन्। पदक जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि तोडेकी छन्। उनकै नाममा १ मिनेट ०८.१२ ... Read More »

नवयुगको अर्को ह्याट्रिक

x51694f52533ad25433d80aeee0b5977c_L.jpg.pagespeed.ic.wNtuedTfas

गुवाहटी- तिन साता नबित्दै नवयुग श्रेष्ठले दोस्रो ह्याट्रिक गरेपछि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा सानदार विजयी सुरुआत गरेको छ।नेपालले आइतबार भुटानलाई ५–० ले पराजित गर्यो। नेपालको जितमा नवयुगले ह्याट्रिक गरे। जारी सागमा यू–२३ टोलीले खेलिरहेको छन। माघ ५ गते नेपालले बंगलादेशको ढाकाबाट बंगबन्धु गोल्ड कपको उपाधि ... Read More »