ताजा खबर
Home / Rochak Khabar

Rochak Khabar

आज श्रावण १८ गते मंगलबार बाट लप्पन छप्पन सुरु (फोटो र भिडीयो फिचर सहित)

13548700_1117147681659578_1253670564_o

श्रावण १८, चितवन एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ् प्रा. लि. को ब्यानरमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन आज बेलुका ८ बजेबाट चितवनको जनप्रीय टेलिभिजन आभाष टेलिभिजनमा प्रशारण हुनेभएको छ । सञ्चारकर्मी तथा कलाकार रामु आचार्यको कथा तथा निर्देशनमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन पुर्णरुममा सामाजिक बिकृती, बिसङ्गतीमा केन्द्रित रहने निर्माण युनिटले ... Read More »

जापानी कम्पनीले ल्यायो धुन मिल्ने स्मार्टफोन

Digno-Rafre-washable-phone3

भट्ट हेर्दा यो सफा र चम्किलो देखिन सक्छ । तर तपाईको स्मार्ट फोन तपाईले प्रयोग गर्ने सामाग्रीमध्ये सबैभन्दा फोहोर हुनसक्छ , त्यसमा रहेका किटाणू र धूलोेको परिमाण हेर्ने हो भने । त्यसैले अब जापानी कम्पनीले नयाँ स्मार्टफोन ल्याएको छ , जसलाई धुन सकिन्छ र यसमा रहेका किटाणू र धूलोलाई हटाउन ... Read More »

मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्

mobile-internet-hero

काठमाडौं– के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ । यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ ... Read More »

अन्तरिक्षमा फुल्यो पहिलो फूल, अब टमाटर उमार्ने तयारी

CY3C5CMUAAEQaR4

एक समय एडिबल जिनियाको यो फूल सुक्न पनि लागेको थियो । फूलको भित्र रहेको पानी पातबाट बाहिर निस्केपछि पात खुम्चिन थालेको थियो । कुनै पनि फूल नष्ट हुने यो पहिलो संकेत हो । तर, यसलाई बचाउन वैज्ञानिहरुले पंखाबाट हावा दिएका थिए । उनीहरुको यो प्रयास सफल भयो र उक्त फूल ... Read More »

यसरी कमाउँछ फेसबुकले नेपालबाटै करोडौं

facebook-revenue

फेसबुक, विश्वभर चर्चित सामाजिक सञ्जाल । नेपालमा हेरिने वेबसाइटको पहिलो नम्बरमा फेसबुक डट कम छ । विगत केही वर्षदेखि यो नेपालमा निरन्तर ‘पहिलो र्यांक’मा परिरहेको छ । फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । विभिन्न संघसंस्थाले यसलाई आफ्नो व्यापारको माध्यम बनाउन थालेका छन् । त्यसैले विश्वका अन्य मुलुकबाटजस्तै नेपालबाट पनि फेसबुकले ... Read More »

ब्वाँसोसम्बन्धि रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ

Canis lupus: Wolf on the move just after sunset.  Yellowstone National Park, WY.

ब्वाँसो, अन्टार्क्टिका र दक्षिण अमेरिका बाहेक विश्वका धेरै देशहरुमा पाइने जंगली जनावर । दक्षिण एसियामा नेपाल, भारत, भुटान र पाकिस्तानमा पाइने गरेको बताइन्छ । नेपालमाँ विशेषगरी हिमाली क्षेत्रमा पाइने ब्वाँसोका प्रजाति हेरेर यसको जिउको नाप र तौल घटि बढि हुने ब्वाँसो संरक्षणका लागि केहि बर्षयता काम गरिरहेको फ्रेन्ड्स अफ नेचरका ... Read More »