1
महेश पाण्डे
२३ श्रावण
नेपालीको आवाज मनोरञ्जन डेस्क
“चल बतास चल चल, अझै बेगले चल” भन्दै गाएक प्रमोद खरेल अहिले बजारमा आएका छन् । हरेक गितलाई सरल र सहज ढंगबाट गाउन सक्ने गायक प्रमोद खरेलले गाएका हरेक गितहरु बहुचर्चीत हुने गरेका छन् । हरेक प्रकृतीका गित गाउन सक्ने गायक प्रमोद खरेल यतिबेला आफ्नो सांगेतिक प्रस्तुतिका क्रममा अमेररिकामा रहेका छन् ।
2
उनले अमेरिकामानै एक कार्यक्रम गरि गित सार्वजनीक गरेको आफ्नो आधिकारीक फेशबुक पेजबाट जानकारी गराएका छन् । उक्त कार्यक्रमसंगै यो गीतलाई आजबाटनै उनको आफ्नो आधिकारीक युट्ब च्यानल Singer Pramod Kharel मा हेर्न सकिन्छ ।
3
उनको यो गितले सफलाताको शिखर चुमोस नेपालीको आवाज अनलाईनको तर्फबाट हार्दीक मंगलमय शुभकामना ।
हेरौं उनको गित युट्युबमा ।

तपाईको प्रतिक्रिया