ताजा खबर
Home / Business News / सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)

14470695_1252520661445342_139511400_n
रामु आचार्य
१२ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगरमा रहेको सगरमाथा मोबाइलमा जियोनि मोबाइल खरीद गर्दा रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालाइ ५ दिन दुबई घुम्ने उपहार प्राप्त भयको छ ! दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले दुबई भ्रमणको उपहार प्राप्त गर्न सक्ने सगरमाथा मोबाइलका प्रोपाइटर शंकर पौडेलले जानकारी दिनुभएको छ ! अफर अन्तर्गत ५० जनाले #F103Pro मोबाईल सेट वा हरेक खरिदमा Gionee का पक्का उपहारहरु साथै अन्य उपहारहरु सेल्फीस्टिक, एलजी टोन, पेनड्राइभ, टिसर्ट राखिएको छ ।
14470851_1252520664778675_795249035_n
14445322_1248445195186222_507068747_n

Share This:

About Mahesh Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*