1
२१ असोज, रत्ननगर, चितवन
महेश पाण्डे
सुजिता हमाल
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वि चितवनको रत्ननगर १ बकुलहरमा रहेका रेडियो अर्पण, अभियान टेलिभिजन तथा एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ्को संयुक्त आयोजनामा विजयादशमी ,शुभ दिपावाली तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
IMG_8326

रत्ननगरमा रहेको एम.एस.मिडियाको सभाहलमा भएको सो कार्यक्रम ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी, संस्थाका कर्मचारि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
IMG_8433
रेडियो अर्पणका कार्यकारी अध्यक्ष तथा अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिका अध्यक्ष महेश पाण्डेले स्वागत मन्तव्य ब्यक्त गरेका थिय । ।

IMG_8445

तपाईको प्रतिक्रिया