महेश पाण्डे
१९ फागुन
नेपालीको आवाज मनोरञ्जन डेस्क

मितेरी सिने म्युजिकको ब्यानरान बनेको तथा गायीका माण्डवी त्रिपाठीको सुमधुर सोरमा सजिएको आधुनीक गित “जिउने कोसीस”  युट्यु मार्फत सार्वजनीक गरिएको छ ।

माया प्रेममा पाइने धोकाले कति पिडा दिन्छ भन्ने कुरा दर्शाउन खोजेको उक्त भिडियोलाई रेहान मियाले निर्देशन् गरेका हुन् । रेहान नेपालमा छदा पनि धैरै म्युजिक भिडीयो तथा फिल्म निर्देशन गरि सकेका निर्देशक पनि हुन । कतारमा छदा पनि किन म्युजिक भिडियोमा लाग्नु भयो भन्ने प्रश्नमा उनि आफु विदेशमा भएपनि आफ्नो नशा नशामा कलाकारीता र यस प्रतीको चासो रहेकोले यसलाई निरन्तरता दिएको बताए ।
Capture-1
समिम मिया र हेम कार्कीको छायाङ्कनमा बनेको भिडियोमा अजुमी, लक्की, स्वयता र जीवनको अभिनय रहेको छ । बिश्व देवकोटाको शब्द रहेको उक्त गीतको भिडियोलाई रमेश बस्नेतले सम्पादन गरेका हुन् भने भिडियोमा सलीम खानको लगानि रहेको मितेरी सिने युनिटका म्यानेजिङ डाइरेक्टर तथा मोडल जीवन संसारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया