Business News


मंसिरमा प्रथम खैरहनी महोत्सव हुने २९ आश्विन २०७५, सोमबार १३:४९

रत्ननगर । https://youtu.be/FyuXh0xvzF4 पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।..

:: पुरा पढ्नुहोस् »

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर) ९ भाद्र २०७५, शनिबार ०५:१९

विपिन शर्मा आचार्य चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । वैदेशीक उच्च शिक्षामा जान चाहाने विघार्थीहरूलाई लक्षित गरि गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको हो । एक भव्य समारोहका विच प्रदेश..

:: पुरा पढ्नुहोस् »

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न १६ असार २०७५, शनिबार ०७:३०

चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिज्हब कन्सल्टिंग सर्भिस प्रा.लि. (बिज्हब) र अमिटी विश्वबिद्ध्यालय को समुहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रा.लि. बीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रम हरु..

:: पुरा पढ्नुहोस् »

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल ७ जेष्ठ २०७५, सोमबार ०६:१५

  बिपिन शर्मा आचार्य ०७ जेठ, खैरहनी चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क आशिर्बाद अटोमोबाइल्स प्रा लि पर्साले बजाज कम्पनिको Avenger 180 Street मोटरसाइकल Launch गरेको छ । ग्राहकको माग बमोजिम तथा Avenger 200 र 150 Street को अपार सफलतापछी Avenger मोटरसाइकल 180 CC मा उपलब्ध हुने..

:: पुरा पढ्नुहोस् »

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर) २६ बैशाख २०७५, बुधबार ११:०२

बिपिन शर्मा आचार्य, २६ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ । हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ..

:: पुरा पढ्नुहोस् »

पल्पी जुसको उत्पादक कम्पनी नया ब्यवस्थापनका साथ अन्तराष्ट्रिय बजारमा जाने । ४ फाल्गुन २०७३, बुधबार ०७:५२

महेश पाण्डे ४ फागुन, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पल्पी जुसको उत्पादक कम्पनी युनाईटेड बेभरेज प्रा.ली.ले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रेष बिज्ञप्ती जारी गर्दै कम्पनि नया व्यवस्थपानका साथ आफ्ना उत्पादनलाई लिएर अन्तराष्ट्रिय..

:: पुरा पढ्नुहोस् »

चितवन महोत्सबको आकर्षक किया मोटर्सको बिद्युतिय कार बन्दै (भिडियो सहित) २७ पुष २०७३, बुधबार ०२:४०

महेश पाण्डे २७ पौष, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पौष २५ देखी माघ ५ गते सम्म नारायणी नदि किनारमा सञ्चालन भईरहेको चितवन महोत्सब २०७३ को स्टल नं. ६८ र ६९ बिशेष आकर्षणको केन्द्र बिन्दु बनि रहेको छ । कोरियन कम्पनी किया मोटर्सले हालै मात्र..

:: पुरा पढ्नुहोस् »

रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सम्पन्न (फोटो फिचर सहित) १८ आश्विन २०७३, मंगलवार ००:४०

बिशाल सापकोटा, महेश पाण्डे १८ असोज, चितवन नेपालीको आवाज अनलाईन डेस्क रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सोमबार नगरपालीकाको सभाहलमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बिच आर्थिक बर्ष २०७२÷७३..

:: पुरा पढ्नुहोस् »

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित) १२ आश्विन २०७३, बुधबार ००:१५

रामु आचार्य १२ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगरमा रहेको सगरमाथा मोबाइलमा जियोनि मोबाइल खरीद गर्दा रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालाइ ५ दिन दुबई घुम्ने उपहार प्राप्त भयको छ ! दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले..

:: पुरा पढ्नुहोस् »

बजाजको V15 बाईक अब नेपाली बजारमा २७ असार २०७३, सोमबार १०:०३

ध्रुवराज लामीछाने, असार २७, चितवन नेपाली मोटरसाइकल बजारमा नयाँ स्टाइलिस मोडल प्रवेश गरेको छ । भारतीय चर्चित बाइक निर्माता बजाजले ‘भि १५’ नेपाल भित्राएको हो । बजाजको बिक्रेता आशिर्बाद अटोमोबाइल्स खैरहनीले एक समारोहबीच ‘भि १५’ बाइक सार्वजनिक..

:: पुरा पढ्नुहोस् »