Entertainment News


दर्शकसंग साईनो गास्दै र बरिष्ठ कलाकारको सम्मानसंगै सकियो लक्कि मिडीयाको बिशेष सो २२ श्रावण २०७६, बुधबार ०८:५६

चितवन : मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो” को बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चलचित्र “साईनो” को बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण..

:: पुरा पढ्नुहोस् »

चितवनमा चलचित्र साईनोको बिशेष शोमा चार वरिष्ठ कलाकारलाई सम्मान गरिने १५ श्रावण २०७६, बुधबार १४:०५

नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो“ को बिशेष शो यही साउन २० गते चर्चित कलाकारहरुको साथमा हुने भएको छ । सो अवसरमा कलाक्षेत्रका चार जना विशिष्ट व्यक्तिहरुहरुलाई..

:: पुरा पढ्नुहोस् »

अचम्मका ब्यक्ति विकर्ण कुमार श्रेष्ठ जो पानीमा बिना चाल घण्टौ तैरिन सक्छन २३ असार २०७६, सोमबार ०२:३७

रत्ननगर, चितवन चितवन रत्ननगर निवासी विकर्ण कुमार श्रेष्ठमा एउटा अचम्मको खुबि छ जुन हो पानीमा बिना चाल घण्टौ तैरिन सक्ने । झट्ट सुन्दा अपत्यारीलो लाग्ने अचम्मको प्रतिभा उनमा रहेको छ । केहि दिन अघि उनले धेरै मिडियाको माझमा करिब ७ फिट गहिरो..

:: पुरा पढ्नुहोस् »

गायक युवराज चौलागाईले नायीका प्रीयंका कार्कीलाई लटर पटर गर्न खोज्दा हानीन झाप्पड (हेर्नुस भिडीयो) १३ बैशाख २०७६, शुक्रबार ०४:२७

१३ बैशाख, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क गायक युवराज चौलागाईले नायीका प्रीयंका कार्कीलाई लटर पटर गर्न खोज्दा झाप्पड हानेकी छन् । नझुक्कीनुस यो कुनै रियल लाईफमा नभई प्लेब्याक गायकको रुपमा आफुलाई स्थापीत गराएका गाएक युवराज..

:: पुरा पढ्नुहोस् »

‘ए मेरो हजुर–३’ को ट्रेलर सार्वजनिक १५ चैत्र २०७५, शुक्रबार १०:२३

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको..

:: पुरा पढ्नुहोस् »

रबि लामिछानेले गरे निकीता पौडेलसंग बिवाह (भिडियो सहित) ७ माघ २०७५, सोमबार ११:०३

७ माघ, काठमाण्डौ नेपालीको आवाज न्युज डेस्क चर्चीत मिडियाकर्मी रबि लामिछानेले चलचीत्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग कानुनी बिवाह गरेका छन् । जसको जानकारी उनले आफ्नै फेशबुक स्टाटस मार्फत दिएका हुन् । केही समय अघि २५ वर्षे लामो वैवाहीक..

:: पुरा पढ्नुहोस् »

जमरा र निधारमा टिका किशोर र भरतको दर्शक श्रोतालाई दशैको कोसेली १५ आश्विन २०७५, सोमबार १५:१९

रामु आचार्य चितवन दशैँ र तिहारलाई लक्षित गरेर दर्शक श्रोताका लागि गायक द्वय किशोर तिवारी र भरत खातीले "जमरा र त्यो रातो टिका" गित बजारमा ल्याएका छन् ! पवन वाङ्ग लामाको एरेन्ज, किशोर तिवारीको संगीत , मंजु काफ्लेको शब्दमा रहेको गीतमा किशोर तिवारी र..

:: पुरा पढ्नुहोस् »

अनाथ बालबालिकाको लागि ‘नशा’ २२ असार २०७५, शुक्रबार ०६:३६

  सागर ढुंगाना २२ असार, रत्ननगर चितवन  चितवन भुमि साप्ताहिक पत्रिका र साइनिङ स्टडिज प्रालिको ब्यानरमा निर्माण हुने सन्देशमुलक लघु चलचित्र ‘नशा’को आज पुर्बी चितवनको हरिहर मन्दिरमा मुर्हत गरिएको छ । चलचित्रका निर्माता तथा संचारकर्मी..

:: पुरा पढ्नुहोस् »

ईन्सपेक्टर पाण्डे संगीत क्षेत्रमा उदाउँदै । २२ जेष्ठ २०७५, मंगलवार १०:३०

नेपालीको आवाज मनोरञ्जन डेस्क आफूमा नीहित प्रतिभा उजागर गर्नलाई समयको पावन्दी र पेशाको सांघुरो घेराले छेक्दैन भन्ने कुरा नेपाल प्रहरीलाई मुख्य कर्मथलो बनाएर गीत रचनाको माध्यम बाट आफूलाई संगीत क्षेत्रको एउटा प्रयायीको रुपमा चिनाउन सफल..

:: पुरा पढ्नुहोस् »

चलचित्र “कपुरी क” मा लायन्सको पनि सहभागिता । १३ जेष्ठ २०७५, आईतवार ०९:०४

१३ जेष्ठ, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माणधिन चलचित्र “कपुरी क” को अहिले स्टुडियोमा धमाधम काम भैरहेको छ । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहनुका चर्चित..

:: पुरा पढ्नुहोस् »