रोटरी क्लब अफ रत्ननगरले चैत्र २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने

रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रोटरी क्लब अफ रत्ननगरले आफ्नो वार्षीक कार्यक्रम अन्र्तगत यही चैत्र २३ गते शनिवार होटल स्टार बेनक्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । अघिल्लो वर्ष असोज ३ गते गरिएको रक्तदान कार्यक्रममा २३० जनाले रक्तदान गरेर उक्त वर्षको नेपालमानै सबैभन्दा धेरै रक्तदान गर्ने संस्था मध्यको एक बनेपछि यस … Continue reading रोटरी क्लब अफ रत्ननगरले चैत्र २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने