गरिमा धान ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?

महेश पाण्डे चितवन । गरिमा धान नामक बिउ राखेका किसानहरु अझै धानमा बाला नलागेर पिडामा रहेका छन् । अन्य जातका बिउ लगाएका किसानहरुले धान काटेर काम सक्काएर आराम गरिरहेको देखिएपनि गरिमा धानको बिउ लगाएका किसान भने बाला नलागेको धान काट्ने कि राख्ने दोधारमा परेका छन् । चितवन रत्ननगरका पिडीत किसान ओम प्रसाद रेग्मीले नेपालीको आवाज … Continue reading गरिमा धान ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?