अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन
चितवन, रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे, काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदे...

रेवान साैराहाकाे अधयक्षमा ध्रुव गिरी चयन

रेवान साैराहाकाे अधयक्षमा ध्रुव गिरी चयन
रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारण सभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । समितिकाे प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यमा कृष्ण प्रसाद खति...

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस...

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण
खैरहनी, पौष १९ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज पर्सा शाखाले ८६ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो । आर्थिक अभावका कारण जाडोको समयमा न्यानो कपडा लगाउनबाट वञ्चित रहेका वि...

‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. महतले गरे उद्घाटन

‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. महतले गरे उद्घाटन
‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. प्रकाश महतले उद्घाटन गरेका छन् । उद्धघाटन पछि बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्द...

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ । आयोजनकले सोमबार रत्ननग...

रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सुरु

रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सुरु
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सोमबार सुरु भएको छ । अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेर सुरु गरेका हुन । अधिवेशनले तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले संघको पदाधिकारी सहित २५ पद निर्वाचनबाट चयन गर्ने छ । दलिय सहमतिका आधारमा २५ पद मध्ये २४ प...

नमुना संयुक्त रास्ट्र संघ कार्यक्रम सम्पन्न ।

नमुना संयुक्त रास्ट्र संघ कार्यक्रम सम्पन्न ।
मकवानपुर भदौ १६ नमुना संयुक्त रास्ट्र संघकार्यक्रम सम्पन्न भएको छ । अन्तर विद्यालय स्तरिय " नमुना संयुक्त रास्ट्र संघ " अबधारणा कार्यक्रममा अर्किड स्कुलका विश्वास जोशी युनेस्को सहभागितामा सर्वोत्कृष्ट प्रतिनिधिकारूपमा पुरस्कृत र सम्मानित भएका छ्न । विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम सहजकर्ता प्रतीक्षा श्रेष्ठले जनाएअनुसार नवोदय विद्यालय हेटौंडाद्वारा आयोजित न...

रत्ननगरमा शुक्रबारबाट सुरु हुने युवा लक्षित रोजगार मेलाको तयारी पुरा

रत्ननगरमा शुक्रबारबाट सुरु हुने युवा लक्षित रोजगार मेलाको तयारी पुरा
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगर १ निपनी स्थित होटल स्टार चितवनम मेला हुँदैछ । आयोजकले विहीबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जानकारी दिएको हो । श्रम बजारमा रोगजारीको पहि...

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जाेड दिएकाे छ । साे वडाले एक बर्षकाे अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनकाे विकासकाे लागि काम गरेकाे पाइएकाे छ । मुल सडक कालाेपत्रे गरेकाे साे वडाले भित्री सडक माेज्याक टायल र ढलान समेत गरेकाे छ । कालाेपत्रे गर्न मापदण्ड नपुग्ने भित्री सडकमा माेज्याक टायल र ढलान गरिएकाे वडाध्यक्ष कलाधर पाैडेलले ...