चलचीत्र मेरो देश फागुन ६ गते बाट देशैभरी प्रदर्शन हुने ।

चलचीत्र मेरो देश फागुन ६ गते बाट देशैभरी प्रदर्शन हुने ।
महेश पाण्डे १० माघ, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क “साना देखी ठुला सम्म, स्वेदेस देखी प्रदेश सम्म हरेक नेपालीले हर्नैपर्ने चलचीत्र मेरो देश” भन्ने नाराका साथ चलचीत्र मेरो देश फागुन ६ गतबाटे देशभरका सिनेमाहलहरुमा प्रदर्शन हुने चलचीत्रका कार्यकारी निर्माता उदय सापकोटाले आईतबार चितवनमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । ब्रोसिस ईन्टरटेनमेन्टको निर्माणमा बेनको उक्...

चितवनमा ट्राफीकको सक्रियता बढ्दै पौष महिनामा झण्डै २८ लाख बराबर राजस्व संकलन

चितवनमा ट्राफीकको  सक्रियता बढ्दै पौष महिनामा झण्डै २८ लाख बराबर राजस्व संकलन
केदार शर्मा ३ माघ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । ट्राफिक नियमहरुको पालना नगर्ने ६ सय ९० वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप २७ लाख ९४ हजार रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवन अन्र्तगत रहेको अस्थाई ट्राफीक पोष्ट टांडीका असई उमेश महत्तोले जानकार...

अङग्रेजी माध्यममा निमावि सञ्चालन गर्ने लक्ष्यका साथ चितवनमा महायज्ञ सुरु

अङग्रेजी माध्यममा निमावि सञ्चालन गर्ने लक्ष्यका साथ चितवनमा महायज्ञ सुरु
केदार शर्मा ३ माघ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुर्बि चितवनको कालिका नगरपालिका ८ सुर्यपुरमा रहेको राष्ट्रिय प्राथमिक बिद्यालय शमीपुर परिसरमा आईतबार बाट श्रीमद्भागवत धनधाञ्याचल महायज्ञ सुरु भएको छ । महायज्ञको सांसद शेषनाथ अधिकारिले उद्घाटन गर्नु भएको थियो । अधिकारिले महायज्ञ उद्घाटनगर्दै आगामि बर्षको सांसद बिकास कोषको १० लाख रुपैया बिद्यालयलाई सहयोग गर्ने बताउनु भयो ।...

एकै दिनमा ४५ हजार भन्दा बढि दर्शकले गरे चितवन महोत्सव अबलोकन

एकै दिनमा ४५ हजार भन्दा बढि दर्शकले गरे चितवन महोत्सव अबलोकन
केदार शर्मा २ माघ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको गौरव र गरिमामय पस्तुति भन्ने नाराका साथ सुरु भएको चितवन महोत्सव ५ औ दिन पनि जारि रहेको छ । चितवन महोत्सव ५ औ दिन शनिवार सम्म आई पुग्दा सबै भन्दा बडी अर्थात ४५ हजारको हारा–हारीमा दर्शकले महोत्सव अबलोकन गरेको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले जानकारी दिए । मह...

लायन्सद्धारा सुस्थ मनस्थीतीका बालबालीकालाई सहयोग । घाटीनै निमोठेर मार्दिउकी जस्तो पनि लाग्थ्यो –अभिभावक (फोटो फिचर सहित)

लायन्सद्धारा सुस्थ मनस्थीतीका बालबालीकालाई सहयोग । घाटीनै निमोठेर मार्दिउकी जस्तो पनि लाग्थ्यो –अभिभावक (फोटो फिचर सहित)
महेश पाण्डे १ माघ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क आफु भन्दा कम भाग्यमानीको सेवा गर्ने लायन्स ईन्टरनेशनलको उद्देश्य अनुरुप लायन्स क्लबका जन्मदाता मेलभीन जोन्सको जन्म दिन पारेर लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा शुक्रबार नेपाल मा.वी., टांडीमा रहेका बौद्धीक अपाङ्ग एकाईमा अध्ययनरत २८ जना सुस्थ मनस्थीतीका बाल बालीकालाई १ वर्षसम्म पुग्ने अनुमान गरि शैक्षिक ...

रत्ननगर नगरपालीकाको बजेट, निति तथा कार्यक्रम सार्वजनिक । १० वर्षमा देशकै दोश्रो पर्यटकीय नगरी बनाउने योजना प्रस्तुत (भिडियो तथा फोटो फिचर सहित)

२९ पौष, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालीकाको २१ औं नगर परिषद तथा आ.व. २०७४÷७५ को बजेट, निति तथा कार्यक्रम बिहिवार सार्वजनिक भएको छ । नगरपालीको कार्यालय परिषरमा भएको उक्त कार्यक्रममा नगरपालीकाका कार्यकारी अधिकृत काशिराम गैरेले रु ३० करोड २१ लाख २१ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जस मध्य आन्तरीक श्रोतबाट रु ४ करोड २२ लाख ३५ हजार जुन रकम क...

चितवन महोत्सबको आकर्षक किया मोटर्सको बिद्युतिय कार बन्दै (भिडियो सहित)

महेश पाण्डे २७ पौष, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पौष २५ देखी माघ ५ गते सम्म नारायणी नदि किनारमा सञ्चालन भईरहेको चितवन महोत्सब २०७३ को स्टल नं. ६८ र ६९ बिशेष आकर्षणको केन्द्र बिन्दु बनि रहेको छ । कोरियन कम्पनी किया मोटर्सले हालै मात्र बजारमा ल्याएको एक पटकको चार्जमा २०० भन्दा बढि किलोमिटर हिड्ने लक्जरियस गाडीको कारणले गर्दापनि महोत्सबको आकर्षण थपिएको हो । किया नेपालक...

संघीय समाजवादी महिला फोरम नेपालको चितवन भेला सम्पन्न ।

संघीय समाजवादी महिला फोरम नेपालको चितवन भेला सम्पन्न ।
महशे पाण्डे १८ पौष, चितवन नेपालीको आवाज अनलाई न्युज डेस्क संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी महिला फोरम नेपाल, चितवन शाखाको आयोजनामा रत्ननगरमा भएको भेलाबाट १३ सदस्यीय महिला किमीटी चितवन शाखा गठन गरिएको छ । सो भेलाबाट गठित समितीको अध्यक्षमा राधिका माझी, उपाध्यक्षमा हिरामती देवी, सचिवमा उषा गुप्ता, सह–सचिवमा जानुका भुषाल, कोषाध्यक्षमा शोभा गुप्ता, सदस्यहरुमा क...

श्री साई स्वर्णिम टोल बिकास संस्थाको बाटोमा बिवाद, सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्नेमा सरोकार वालाहरुको जोड ।

श्री साई स्वर्णिम टोल बिकास संस्थाको बाटोमा बिवाद, सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्नेमा सरोकार वालाहरुको जोड ।
महेश पाण्डे १८ पौष, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर वडा नं. ८ मा पर्ने बकुलहर देखी सौराहाचोकको मध्यभागबाट शिखर हार्डवेयर र सिद्धार्थ बैंक लिमीटेडको बिच हुदै पूर्व पश्चिम राजमार्गबाट उत्तर तर्फको श्री साई स्वर्णिम टोल बिकास संस्थापमार्ने बाटोको बिवाद बढ्दै गएपछि सो क्षेत्रमा रहेका कलेज, होटल लगाएत स्थानीयलाई असर परेको भन्दै सो टोल बिकास संस्थाले आज पत्रक...

हाम्रो काम विद्यार्थीलाई सहि शैक्षिक परामर्श दिनु हो– फिलिप डि.सी (राईटपाथ करियर काउन्सेलिङ)

हाम्रो काम विद्यार्थीलाई सहि शैक्षिक परामर्श दिनु हो– फिलिप डि.सी (राईटपाथ करियर काउन्सेलिङ)
महेश पाण्डे १५ पौष, चितवन नेपाललिको आवाज अनलाईन न्युज डेक्स ईक्यान चितवनले आयोजना गरेको तिनदिने 2nd Chitwan Education Fair 2073 को स्टल नं. ४ मा आफ्नो संस्था राईटपाथ करियर काउन्सेलीङ्को स्टल राखेका त्यस संस्थाका संचालक फिलिप डि.सीले विद्यार्थीहरुलाई सहि शैक्षिक परामर्श दिन आफु यस कार्यक्रममा उपस्थित भएको बताए । यती धेरै शैक्षिक परामर्श भएको ठाउमा स्टल राख्दा के फाईदा हुन्छ र भ...