चितवन बिशेष


राप्ति महोत्सब आजदेखि, कृषि,पर्यटन,उद्योग,व्यापार संगै राप्तीको बिकासमा टेवा पुग्ने दावी (फोटो फिचर सहित) ३० आश्विन २०७६, बिहीबार ००:०६

चितवन । चितवनको बिरेन्द्रनगरमा प्रथम राप्ती महोत्सव आज (विहीवार) देखि शुरु हुदैछ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाको सयुक्त आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । यो महोत्सबबाट कृषि,पर्यटन,उद्योग,व्यापार संगै..

:: पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरमा सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता हुदै, २१६ पदकको लागि स्पर्धा हुने २९ आश्विन २०७६, बुधबार २३:३६

चितवन । पुर्वी चितवनको रत्ननगरमा चितवनकै सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । जसमा कुल २१६ पदकको लागि खेल हुनेछ । रत्ननगर, सरित, सौराह, न्यु स्टार, सौराह, पिठुवा र ईच्छाकामना तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा यही..

:: पुरा पढ्नुहोस् »

अमेरिकामा दर्शक उफार्दै गायक मिलन लामा, भन्छन म ६ पटक आए तर जन्मघर सम्झेर सधै नेपाल फर्कन्छु

महेश पाण्डे अमेरिका । देश बिदेशमा गायन क्षेत्रमा ख्याती प्राप्त नाम हो मिलन लामा । हाल उनि आफ्नो सांगेतिक प्रस्तुतीका लािग अमेरिकामा रहेका छन् । उनि दशैं अघिनै अमेरिका जानुपर्ने भएपछि उनि गत असोज ८ गते अर्थात सेप्टेम्बर २५ मा अमेरिकाका लागि..

:: पुरा पढ्नुहोस् »

ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा २८ आश्विन २०७६, मंगलवार २३:०९

चितवन । ओम अस्पताल भतपुरले चरम लापरबाही गरेको पाईएको छ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पुयाएपछि सास फेरेको पाईएपछि यो खुलाशा भएको हो । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले..

:: पुरा पढ्नुहोस् »

चितवनको राप्तीमा ५ करोडको इको टुरिजम पार्क वन्दै, बिदा मनाउनेका लागि उत्कृष्ट गन्तव्य बन्ने निश्चित २७ आश्विन २०७६, सोमबार २३:२४

चितवन , २७ असोज । चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । सोमबार प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पार्कको शिलान्यास गरे । उद्घाटनसंगै बिदा..

:: पुरा पढ्नुहोस् »

चितवनको उपनिर्वाचनमा कांग्रेसको सर्वसम्मत उम्मेदवार तय

चितवन । आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसका तर्फबाट उपनिर्वाचनमा..

:: पुरा पढ्नुहोस् »

असोज ३० मा हुने राप्ति महोत्सबको तयारी तिब्र, पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने २६ आश्विन २०७६, आईतवार ००:०३

राप्ती । राप्ती नगरपालिकामा पहिलोपटक असोज ३० मा आयोजना हुन लागेको 'प्रथम राप्ती महोत्सव' सफल बनाउन सरोकारवालाहरुबीच छलफल तिव्र बनाइएको छ । शनिबार महोत्सव मुल आयोजक समितिले नगरपालिका भित्रका विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुसँग छलफल..

:: पुरा पढ्नुहोस् »

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव २४ आश्विन २०७६, शुक्रबार ०७:०६

महेश पाण्डे चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ..

:: पुरा पढ्नुहोस् »

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै

महेश पाण्डे चितवन । पूर्वी चितवनको खैरहनी–८, पर्सा बजारमा फुल डिजीटल र सुबिधा सम्पन्न म्याङ्गो जन ज्योती सिनेमा हल बिहीबार देखि सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको पुरानो जन ज्योति हलमा रहेको पुरानो प्रविधी तथा घरनै नया बनाई..

:: पुरा पढ्नुहोस् »

चितवन यूवा समूहको तेस्रो विश्व सम्मेलन असोज २६ मा हुने, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने २३ आश्विन २०७६, बिहीबार १५:२९

चितवन । चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल)को छैठौं साधारण सभा तथा तेस्रो विश्व सम्मेलन असोज २६ गते आइतबार भरतपुरमा हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं. ३..

:: पुरा पढ्नुहोस् »