Health (स्वास्थ्य खबर)


ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा २८ आश्विन २०७६, मंगलवार २३:०९

चितवन । ओम अस्पताल भतपुरले चरम लापरबाही गरेको पाईएको छ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पुयाएपछि सास फेरेको पाईएपछि यो खुलाशा भएको हो । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले..

:: पुरा पढ्नुहोस् »

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव २४ आश्विन २०७६, शुक्रबार ०७:०६

महेश पाण्डे चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ..

:: पुरा पढ्नुहोस् »

क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार सहयोग १५ आश्विन २०७६, बुधबार १५:१८

चितवन । चितवन रत्ननगरका क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार रुपैया सहयोग प्रदान गरिएको छ । सेवा नै धर्म हो भन्ने भावनाका साथमा दुबईमा रहेका मगरा राउत को पहलमा आफुले काम गर्ने कम्पनि निप्पोन जनरल ट्रडिङबाट पठाईएको साठि..

:: पुरा पढ्नुहोस् »

महोत्तरीमा बौलाहा कुकुरको आतंक, एकैदिन ५० जनालाई टोक्यो

जलेश्वर । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको..

:: पुरा पढ्नुहोस् »

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा..

:: पुरा पढ्नुहोस् »

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित) १२ आश्विन २०७६, आईतवार ०२:४४

महेश पाण्डे १२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १०..

:: पुरा पढ्नुहोस् »

जीवन र मृत्युको दोसाँधमा छ वर्षीया बालिका, आमाबाबुले गरे सहयोगको अपिल १० आश्विन २०७६, शुक्रबार १६:१३

सुनिता लामा चितवन- चितवनकी ६ वर्षीया बालिका हाईड्रोसेफल्स (मस्तिष्कमा जमेको पानी) रोगले ग्रसित हुँदा जीवन र मृत्युको दोसाँधमा छिन । उपचारत बालिका आशा अधिकारीको औषधी उपचारका लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा जति..

:: पुरा पढ्नुहोस् »

एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी नै गर्भवती

काठमाडौँ- सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढिरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका..

:: पुरा पढ्नुहोस् »

स्वास्थ्य र शिक्षा क्षेत्रको व्यापारीकरण रोक्नुपर्छ : उपराष्ट्रपति पुन

चितवन- उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को उद्घाटन गर्दै उनले..

:: पुरा पढ्नुहोस् »

चितवनमा डेङ्गुको सङ्क्रमण नियन्त्रणतर्फ

चितवन– जिल्लामा प्रकोपका रूपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक..

:: पुरा पढ्नुहोस् »