National News


एनआरएनएको भद्रगोल चुनाव : सभ्यताको कमी, पैसाको ताण्डव ३० आश्विन २०७६, बिहीबार ०२:३४

महेश पाण्डे एनआरएनएको विश्वसम्मेलन तथा नवौँ अधिवेशन अहिले काठमाडौँमा चलिरहेको छ । १५ अक्टोबरबाट सुरु भएको कार्यक्रम १७ तारिकमा सकिने भनिए पनि चुनावी माहोलमा देखिएको अव्यवस्थापन, ढिलासुस्ती र गैरजिम्मेवारपनका कारण पछाडि धकेलिने हो कि भन्ने..

:: पुरा पढ्नुहोस् »

सिस्टमले काम नगरेपछि एनआरएनएको चुनाव स्थगित २९ आश्विन २०७६, बुधबार १६:१०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको एकघन्टा नबित्दै भोटिङ मेसिनले काम नगरेपछि चुनाव स्थगित भएको छ । निर्वाचन समितिले साँझ ५ बजेदेखि १० बजेसम्म मतदान गर्न तालिका सार्वजनिक गरेकोमा सुरुवातदेखि नै..

:: पुरा पढ्नुहोस् »

चियापानमा कार्यकर्ता : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’

काठमाडौँ । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन् । सरकार र पार्टीको..

:: पुरा पढ्नुहोस् »

अन्तत: एनआरएनएको निर्वाचन शुरु, चुनावी मैदानमा :अध्यक्षका लागि पन्त र आचार्य भिड्दै

काठमाण्डौं । अन्तत एनआरएनएको निर्वाचन शुरु भएको छ । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचनको लागि मतदान शुरु भएको हो । एनआरएनएको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन..

:: पुरा पढ्नुहोस् »

केहि मिडियामा आएका समाचार प्रति आरके शर्माको गम्भिर ध्यानाकर्षण, आरोप निराधार रहेको भनाई

काठमाडौं । गैरआबासीय नेपाली संघको ९एनआरएनए० को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदवार दिएका मध्यपूर्व संयोजक समेत रहेका आर के शर्माले आफ्नो बिषयमा केहि मिडीयामा भ्रामक र कपोलकल्पीत समाचार आएको भन्दै आपत्ती जनाएका छन् । उनले यो..

:: पुरा पढ्नुहोस् »

Breaking News: एनआरएनएको निर्वाचन अनिश्चत, मतदाता आक्रोशित ।

काठमाण्डौ । काठमाण्डौमा जारी गैर आवासीय नेपाली संघको निवार्चन अनिश्चत भएको छ । आज दिउसो २ बजे हुने भनिएको निर्वाचन साझ आठ बजे सम्म पनि हुन सकेको छैन । समयमा निर्वाचन नभएपछि मतदाताहरु तितरवितर भएका छन । निर्वाचनको लागि अध्यक्षहरु वीच सहमतीको..

:: पुरा पढ्नुहोस् »

राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा २८ आश्विन २०७६, मंगलवार ०९:१०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको..

:: पुरा पढ्नुहोस् »

बिश्वभरिका एनआरएनएहरु चुनावी मैदानमा :अध्यक्षका लागि पन्त र आचार्य भिड्दै

काठमाडौं २७ असोज । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । एनआरएनएको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । पन्त र आचार्यले दुई छुट्टा छुट्टै टिम बनाएर..

:: पुरा पढ्नुहोस् »

गैँडाको आक्रमणमा परी मृत्यु

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय..

:: पुरा पढ्नुहोस् »

विमानस्थल तोडफोड गर्ने सांसद पक्राउ

काठमाडौँ । जनकपुर विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौँको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक)बाट..

:: पुरा पढ्नुहोस् »