मेष

बृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

बृश्चिक

धनु

मकर

कुम्भ

मीन

केही राशिलाई भाग्योदय त केही राशिले संयम अप्नाउन पर्ने !
२०७८ सालमा अझै संवैधानिक संकट र राजनीतिक उलट्पुलट् हुने !
नयाँ वर्ष वि.सं. २०७८ आउनै लागेको छ । युट्युबलगायत विभिन्न सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आइरहेका छन् । २०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ भन्ने विषयमा आम सर्वसाधारणको विशेष जिज्ञाशा रहेको हुन्छ नै ।

नयाँ वर्ष आउँदै गर्दा हरकसैलाई पनि आउने वर्षले आफूलाई सुख संमृद्धि देओस् भन्ने अभिलाषा हुन्छ नै । यही कारणले नै जब जब नयाँ वर्ष आउन थाल्दछ मान्छेहरुको ध्यान राशिफलतर्फ बढी आकर्षित हुन थाल्दछ । यसै सन्दर्भमा दर्शक तथा पाठवृन्दलाई ज्योतिष फाँटमा विश्वसनीय मानिने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सिद्ध भविष्यवक्ता ज्यो. दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अभिव्यक्त वार्षिक राशिफल यहाँको लागि प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया