माडीमा आगलागीबाट दुई घर जलेर नष्ट

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शिवालय मन्दिरको नजिक आगलागीहुदा दुई घर जलेर नष्ट भएको छ । अगलागी भएको ति दुई घर स्थानीय टुक प्रसाद गौडेल र उनका भाइ नबराज गौडेलको रहेको छ । आइतबार दिउसो करिब २ बजेको समयमा घर नजिक रहेको गोठमा कुडो पकाउने क्रममा घरमा आगलागी भएको पीडितको भनाइ छ । घर जलेर मानवीय क्षेती नभएतापनि घरमा पालिएको एक बाख्रा जलेर मृत्यु भएको...