भान्छा घरको परिकल्पनामा रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड
महेश पाण्डे
चितवन । भान्छा घरको परिकल्पनामा रत्ननगरमा आनन्द फुड ल्याण्ड खुलेको छ । रत्ननगर‐१ मा रहेको युनिक साकोसको आडैमा भान्छा घरको परिकल्पनामा खुलेको आनन्द फुड ल्याण्डको आज (शनिवार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरे ।
उद्धघाटन पछि बोल्दै श्रेष्ठले आगामी पौष २७ गते देखि सुरु हुने रतननगर महोत्सबको मुख्य नारानै “बृहत रत्ननगर, समुन्नत ...