चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश
चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो ।
रानाका अनुसार कसैले नचिन्नको...