अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा रेडियो अर्पण १०४.५ मेगाहर्जको सह–आयोजनामा आज (शुक्रबार) अन्तर विद्यालय स्तरिय वक्तृत्वकला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आज परेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “अर्थतन्त्रको खम्बा हो सहकारी” भन्ने विषयमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले अर्पण साकोस तथा रेड...