खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु
महेश पाण्डे चितवन । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । डिएसपी रानाका अनुसार ३ जना सानासा...