माडीको मगोई खोलाको बाढीले पुल ढलानको सामाग्री बगाउदा १० लाखको क्षति

माडीको मगोई खोलाको बाढीले पुल ढलानको सामाग्री बगाउदा १० लाखको क्षति
महेश पाण्डे चितवन । माडीको मगोई खोलामा आएको बाढीका कारण पुल ढलानको लागि तयार गरिएको सेन्टिङ्गको लागि तयार गरिएको सामाग्री बगाउदा करिब १० लाख बराबरको क्षति भएको छ । बिहिबार राति देखि लगातार परेको पानीका कारण आज (शुक्रबार) बिहान करिब ६ बजेतिर मगोई खोलामा बाढी आएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए । उनले लोहनी कन्स्ट्रक्सनले बिगत २ वर्ष देखि बन...

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने खोला हो कयर खोला । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ । यसकै पछिल्लो उदाहरण हो असार १७ गते आएको बाढी । जसले रत्ननगरको शान्ति चोक र सौराहालाई आफ्नो चपेटामा लियो । करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाध...

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा
चितवन । आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन । स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा ...

बाढीका कारण बाघमारमा २० घर डुब्यो, कयर खोलामा बगेको स्कुटर र महिलाको उद्धार

बाढीका कारण बाघमारमा २० घर डुब्यो, कयर खोलामा बगेको स्कुटर र महिलाको उद्धार
डेस्कः महेश पाण्डे फिल्डः बिनिप शर्मा आचार्य चितवन । लगातार परि रहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी ईन्द्र रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । लगातार परेको पानीका कार...

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी बाढी आउदा प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मा रहेको वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो । मनसुन सुरु भएको पहिलो दिन अर्थात असार १ गतेदेखि सिन्धुपाल्चोकमा निरन्तर बाढी आइरहेको छ । सो दिन आएको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार र...

देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता

देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता
रासस काठमाडौँ । नेपालमा मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । जेठ ३१ देखि बिहिबार अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची,...