हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु
महेश पाण्डे
चितवन । हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता रत्ननगर–१३, जयमंगलामा सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसरमा आयोजना गर्ने गरिएको ब्याडमिण्टन प्रतियोगिता यस वर्ष पनि जयमंगलाको पेट्रोल पम्प रहको स्थान नजिकै फागुन २८ गते देखि सुरु भएको हो ।
प्रतियोगिताका संयोजक रमेश कट्टेलले रङ्गै रङको पर्व होलिमा स्थानिय खेलाडीको बिचमा माया र सद्भाव बढाउन प्...