विद्यालय भवन बकुलहर आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न दिदैनौंः बकुलहर माबि
महेश पाण्डे
चितवन । विद्यालय भवन बकुलहर आर्युवेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न नदिने भन्दै बकुलहर माबिले ज्ञापन पत्र बुझाएको छ । सो बिद्यालयले बिहिबार रत्ननगर नगरपालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर वडा नं. १ कार्यालयमा गई केहि दिन देखि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई ठाउँ अभाव भएको कारण देखाई स्कुलको पश्चिम तर्फको भवन प्रयोग गर्न दिने भन्ने बिषय...