अष्ट्रेलियाको बसाईलाई बिटमार्दै क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोले सचितले
महेश पाण्डे
चितवन । धेरै नेपालीको सपना हुन्छ अष्ट्रेलिया जाउँ र उतै सेटल बनौं । तर सबैको चाहाना त्यहिमात्रै हुन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् चितवन रत्ननगरका युवा सचित राज जोशीले । करिब २ वर्षको अष्ट्रेलिया बसाईलाई बिटमादै जोशीले क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोलेका छन् रत्ननगरमा ।
पूर्वी चितवनको सौराहाचोकमा रहेको गंगाप्लाजाबाट १५० मिटर उत्तरतर्फ खोलिएको सो फ...