पूर्वी चितवनको भण्डारामा भयानक अटो दुर्घटना, ५ को मृत्यु, १ घाइते (बिवरण सहित)
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा भयानक अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ५ जनाको मृत्यु भएको छ भने र १ जना सख्त घाईते भएको जनाईएको छ । आज (शनिवार) साझ ६ः१५ मा दुर्घटना भएको हो भने बेलुका ७ः३० मा अस्पतालले ५ जनाको मृत्य भएको घोषणा गरेको थियो । चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ल...