ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ ज...