“भुलक्कड” सार्वजनिक
चितवन : नेपाली लघु चलचित्र "भुलक्कड" सार्वजनिक गरिएको छ । चितवनको प्राकृतिक सौन्दर्यले भरिपुर्ण गोलाघाटमा छायांकन गरिएको लघु चलचित्रमा रामु आचार्य, टिकाराम लामिछाने, गोपाल गुरुङ , ज्योति तामांग, अमृता क्षेत्री, सन्तोष सिलवाल लगाएतको अभिनय देख्न सकिन्छ ।
चलचित्रमा हास्य रसको प्रयोग गरिएको र समाजलाई सकारात्मक संदेश प्रदान गरिएको कथाकार, सम्पादक तथा निर्देशक रामु आचार्यले बताए ...