बजाजको पल्सर १२५ एनएस मोटरसाइकल नेपाली बजारमा, रत्ननगरमा पनि गरियो सार्वजनिक

बजाजको पल्सर १२५ एनएस मोटरसाइकल नेपाली बजारमा, रत्ननगरमा पनि गरियो सार्वजनिक
चितवन । बजाज कम्पनिले पल्सर १२५ एनएस मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । युवाहरुमाझ निकै लोकप्रिय रहेको पल्सरबाइकलाई एनएस १२५ सिसीमा नया बिशेषता सहित बजाज कम्पनिले बजारमा ल्याएको हो । देशभरनै सो बाइकलाई सार्वजनिक गरिरहदा रत्ननगर–१० बकुलहरमा रहेको निशास मोटर्सले पनि शुक्रवार एक कार्यक्रमका बिच पल्सर १२५ एनएस सार्वजनिक गरेको हो । निशास मोटर्समा रहेको पल्सर १२५ एनएस मोटरसाइकल...