पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना
महेश पाण्डे चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका साझा उमेदवार डां बिश्व पौडेलले अनेक योजना अगाडी सारेका छन् । योजना आयोगको उपाध्यक्ष समेत भइसकेका अर्थसास्त्रका ज्ञाताको रुपमा परिचित डां पौडेलले पूर्वी चितवनको समस्यालाई राम्रोसँग बुझेरनै होला निकै आशालाग्दा र गरेरै छाड्ने प्रतिवबद...