सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने

सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने
चितवन । रत्ननगरको टाँडीमा रहेको बसपार्कमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुने भएको छ । रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको आयोजक रत्ननगर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघले फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्ट्रीको राजधानी मा...