चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
महेश पाण्डे
चितवन । पूर्वी चितवनमा चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटको प्राङ्गणमा एक कार्यक्रमका बिच चितवन उद्योग संघका रत्ननगर, कालिका, खैरहनी र राप्ति का गरि ४ इकाईद्धार पूर्वी चितवनका ४ पालिकामा रहेका शुरक्षाकर्मी तथा पत्रकारलाई करिब २ लाख बराब...