रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले गरे आत्महत्या
१६ भाद्र, चितवन । रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले आत्महत्या गरेका छन् । रत्ननगर-२, टाँडी चाेकमा बन्दै गरेकाे आकाशे पुलमा नरिवलको डोरीले घाटीमा पासो लगाएर अन्दाजी २५/२६ बर्षीय एक युवाले आत्महत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रबिन कार्कीले नेपालीको आवाज डटकमलाई दिएकाे जानकारी अनुसार घटनाकाे बारेमा विहान ४ बजे जानकारी पाए पनि घट्ना ...